दफा ५२
सम्पत्ति वा दायित्व फछ्र्यौट गर्नु पर्ने

कुनै कानूनी व्यक्ति कुनै कारणले विघटन भएमा त्यस्तो व्यक्तिको सम्पत्ति तथा दायित्व कानून बमोजिम फछ्र्यौट गर्नुपर्नेछ ।